Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

नेकपाका अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटीमा ५५७ जना थप


काठमाडौं  : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कमिटी विस्तार गरेका छन । नेकपाको मंगवार बसेको बैठकमा वर्तमान ४४६ जना केन्द्रीय कमिटीमा ५५७ जना थप गरी एक हजार तीन सदस्यीय केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गरेको प्रधानमन्त्रीका प्रेसबिज्ञ रामशरण बजगाईले जानकारी दिए ।

उनका अनुसार विस्तारित केन्द्रीय कमिटीमा सदस्यको संख्या एक हजार तीन पुगेको छ । आजै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बैठक बोलाएका छन ।

error: Content is protected !!