Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो


काठमाडौँ  : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्रै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

error: Content is protected !!