Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

कोरोना संङक्रमण बाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुग्यो

काठमाडौँ : स् नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।

error: Content is protected !!