Loading... आजः बिहिबार, कार्तिक ४, २०७८
Trending

ऐतिहासिक रानीपोखरीको उद्दघाटन


काठमाडौँ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सोलको भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी दरबार हाइस्कुलको पुनः निमार्णकार्यको समुद्घाटन गरेकी  छिन । रानीपोखरीको भूकम्प पुननिर्माण प्राधिकरण र स्थानीयहरुको सहभागितमा पुन निर्माण गरिएको हो भने दरवार स्कुल मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनः निर्माण गरिएको हो । समुद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

error: Content is protected !!