Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

मालपोत कार्यालय दैलेखमा अख्तियारको छापा

दैलेख  :  मालपोत कार्यालय दैलेख परिसमा घुस रकम लिने दुई जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीबाट काम गराईदिन्छु भन्दै घुस माग्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले आज पक्राउ गरेको हो ।
सेवाग्राहीको उजूरीको आधारमा उनीहरुलाई पक्राउ गरेपनि नाम भने खुलिनसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जानकारी दिएको छ । जानकारी दिए ।

उनीहरुलाइ आज साँझ सवा पाँच बजे नियन्त्रणमा लिएको हो । दुई जनालाई घेरा हालेर नियन्त्रणमा लिएको र त्यसको मुचुल्का तयार गरी रहेको स्रोतले जानकारी दिएको छ ।

error: Content is protected !!