Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

शनिवार तीन जिल्लामा बिद्युत सेवा नौ घण्टा अवरुद्ध हुने

फाईल फोटा

दैलेख  :   नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले शनिवार दैलेख सहितका तीन जिल्लामा विद्युत नौ घण्टा अवरुद्ध हुने जनाएको छ ।

कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने भन्दै विद्युत सेवा अवरुद्ध सुर्खेत वितरण केन्द्रले जानकारी दिएको छ । शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जनाइएको छ । मुख्य लाइन छोइएका रुखका हांगाहरु काट्न नौ घण्टा विद्युत अवरुद्ध

error: Content is protected !!