Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

सांसद शान्ता चौधरीलाई कोराना सङ्क्रमण

काठमाडौँ  : नेकपाकी सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी हुन ।

उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छिन ।