Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

राजधानी भालुवाङ,नाम लुम्बिनी राख्ने निर्णय

बुटवल :  लामो समयदेखि अन्योलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने तथा नाम लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक बिकास मन्त्रीले सुदर्शन बरालले पुष्टि गरे ।
दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो । मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यस सम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ । प्रस्तावमा प्रदेशको नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएको छ ।

error: Content is protected !!