Loading... आजः बुधबार, जेष्ठ ५, २०७८
Trending

दैलेखमा पोलिक्लिीक संचालन


दैलेख : स्वास्थ्यमा सामान्य समस्या देखिदा स्वास्थ्य सेवा कार्यालयमा जानु पर्ने कहिले विद्युत र कहिले जनशक्तिको अभाव झेल्दै आएका दैलेखका नागरिकका लागि जिल्लाका डाक्टरहरुको लगानीमा सुविधा सम्पन्न पोलिक्लिक संचालनमा आएको छ । प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले दैलेख सदरमुकामको दैलेख पोलिक्लिकको उद्घाटन गरेकी थिईन । डा. जीवन ज्ञवाली, डा. जीना सापकोटा, डा. विप्लव सुबेदी, डा. सुभाष रावल लगायतको स्थानीयहरुको लगानीयमा उक्त पोलिक्लिनिक दैलेखमा सञ्चालमा आएको हो ।
दैलेख पोलिक्लिकमा डिजिटल एक्स–रे, सुघर जाँच्ने एचबीए–वान–सी, मुटुरोगको जाँच गर्ने इसीजी, अल्ट्रा साउण्ड लगायतका अत्याधुनिक उपकरण जडान गरिएको छ । २४ घण्टा आपत्कालिन सेवा दिइने सञ्चालकहरुले बताएका छन् ।

error: Content is protected !!