Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

देशभरमा एक हजार ३९ जनामा संक्रमण पुष्टि

..


काठमाडौं :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन । थपिएको यो संख्या सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ। यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया प्रेस ब्रिफिङका क्रममा जानकारी दिए। पछिल्लो तथ्याङक अनुसार देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन्।

error: Content is protected !!