Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

देशभर ६ सय ३४ कोरोना संक्रमित थपिए


काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा आज २ सय १६ संक्रमित भेटिएका छन्। आज देशभर १२ हजार ६ सय २१ जना संक्रिय संक्रमित रहेका छन्। १ सय ३६ जना शनिबार डिस्चार्ज भएका छन्। देशभर गरिएको परीक्षण काठमाडौं १ सय ६०, भक्तपुर ५० जना र ललितपुर ६ जनामा कोरोना संक्रमित भेटिएका छन्।

error: Content is protected !!