Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

नेपालमा सङ्क्रमित सङ्ख्या २३ हजार ९४८ पुग्यो


काठमाडौँ  :  मंगलबार कोरोना भाइरसका कारणले ६३८ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सो कुरा बताए ।
चौबीस घण्टामा दश हजार ४६२ पीसीआर परीक्षण गरेकोमा ६३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् . नेपालमा सक्रिय सङ्क्रमित सातहजार २०१ रहेको छ । नेपालमा चौबीस घण्टामा एकसय ७१ कोरोना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त भएको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।

error: Content is protected !!