Loading... आजः शनिबार, जेष्ठ १२, २०८१
Trending

विवाद साम्यै पार्दै कर्णाली प्रदेशको बजेट पारित


सुर्खेत :  कर्णाली प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट सर्वसम्मतिबाट पारित भएको छ । एक महिनादेखि छलफलका क्रममा रहेको विनियोजन विद्येयक २०७७÷७८ सर्वसम्मतले बुधवार पारित भएको हो ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्षका लागि ३३ अर्ब ७४ करोडको बजेट विनियोजन गरेको छ । कुल बजेट मध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वीत्तीय हस्तान्तरण तर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।