Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

शैलेश थापा क्षत्री नेपाल प्रहरीको २८ औँ महानिरीक्षक

काठमाडौं : शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् ।

error: Content is protected !!