Loading... आजः बुधबार, मंसिर १३, २०८०
Trending

गृहले पठायो आईजीपीका लागि शैलेस थापाको नाम


काठमाडौ  :  गृह मन्त्रालयले २८ प्रहरी महानिरीक्षककालागि प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाको नाम मन्त्रिपरिषदमा पठाएको छ । मंगलवार बस्ने मन्त्रिपरिषदको बैठकले आईजीपीका बारेमा निर्णय गर्ने भएको छ । आईजीपीकालागि अर्का एआईजी हरिबहादुर पाल पनि प्रतिस्प्रर्धामा रहेका छन् ।