Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ पुग्यो


काठमाडौं :  आइतवार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुल्मी धुर्कोट ४ जैसीथोकका एक २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको पुरुषको जानकारी दिएको छ ।