Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आजका पत्रपत्रिकामा पहिलो पेजमा छापिएका समाचारहरु

 

दैलेख :  राजधानी बाट प्रकाशन हुने पत्रिकाले संबिधान संशोधन सर्बसम्मत पारित भएको समाचारलाई प्रकाशित गरेका छन । शनिवार प्रतिनिधि सभामा दलिय सहमती आधारमा संसदमा बोल्ने सांसदको भनाई समेतलाई प्रथामिकता दिएका छन ।