Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

कर्णाली प्रदेशमा थप ६४ जनामा कोरोना संक्रमण

संक्रमितको सख्या ६४१ पुग्यो

दैलेख :  कर्णाली प्रदेशमा आइतबार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४१ पुगेको छ । समाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र कालिकोट र सुर्खेतका तीनरतीन जना रहेका छन् । कर्णाली प्रदेशका कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

error: Content is protected !!