Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

थप ११३ जनामा कोरोना पोजेटिभ

दैलेखमा संक्रमितको सख्या २१८ पुग्यो,एकको मृत्यु

दैलेख : दैलेखमा थप ११३ जनामा कोरोना सक्रमण पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ११३ र प्रदेश अस्पताल सुर्खेत÷पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा गरिएको परीक्षण्मा ८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १०५ जना कोरोना संक्रमण मध्ये नारायण नगरपालिका वडा नः १ का २२ बर्षीय पुरुष,वडा २ का १३,१७,१८,२०,२०,२०,२२,२२,२३,२४,२७,३२,३२,३३,३४,३५,४०,४०,४४,४७ बर्षीय पुरुष वडा न ३ का ८,१३,१७,२०,२०,२१,२३,२३,२३,२५,२५,३०,३५,३५ पुरुष, २९ बर्षीया महिला वडा ५ १८,१८,१८,२०,२२,३८ बर्षीय पुरुष वडा ६ का ४,२१,२३,२३,२६,२७,२८,३०,४६,५०,५५ बर्षीय पुरुष र ५,२४,२७ बर्षीया महिला वडा १० का १९,३३,१९,२१,२७,३२,४४,२,२१,१४, बर्षीय पुरुष वडा ११ का १७,१८,१८,१८,१८,२०,२०,२२,२२,२४ बर्षीय पुरुष वडा ९ का २० बर्षीय पुरुष, वडा ४ देवकाडाँका १३,१६,१६,१८,१८,१९,१९,२२,२४,२७,२८,२८ बर्षीय पुरुष र वडा ४ मानटाकुुराका १७,१७,१८,२४,२४,२८,३० बर्षीय पुरुष वडा ४ सोतका १७,१८,१८,२०,२३,३०,३२,३६,४० बर्षीय पुरुष वडा ९ का १८,५२ बर्षीय पुरुष नौमुले गाउँपालिका वडा १ का २१,२३ बर्षीय पुरुष वडा २ का २१,२३,३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पाजेटिभ देखिएको हो । कर्णाली प्रदेशको मगु जिल्लाको खत्याड २ का २७ बर्षीया पुरुषमा समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

error: Content is protected !!