Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

गीतकार रत्नशम्शेर थापा को मृत्यु

काठमाडौँ : गीतकार रत्नशम्शेर थापाको बिहीबार निधन भएको छ। उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो। उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चित छन्।