Loading... आजः शुक्रबार, मंसिर १७, २०७८
Trending

नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

काभ्रे र महोत्तरीमा थप दुई जनामा सङ्क्रमण पुष्टि,

काठमाडौँ   : पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा  विकास देवकोटाले जानकारी दिएका छन ।

error: Content is protected !!