Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।
नीति तथा कार्यक्रमको सम्पुर्ण पाठ तलको लिंकमा गएर पढ्न सक्नु हुनेछ ।

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल