Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

नेपालमा संक्रमितको संख्या २ सय ४९ पुग्यो

.

काठमाडौ : नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अरु दुई जना भने धनुषा र धादिङका हुन्। धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो।

error: Content is protected !!