Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

थपिए एक जना, कोरोना सक्रमित संख्या २४६ पुग्यो

,

काठमाडौ : नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका(१२ का ४९ वर्षीय पुरुष हुन्। उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

error: Content is protected !!