Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुग्यो


काठमाडौँ  : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार कपिलवस्तु र बाँके (काभ्रे (बस्दै आएका एक–एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा कपिलवस्तु नगरपालिका–५ का २२ वर्षे युवामा कोरोनाको संक्रमण पुगेको हो । यसअघि बुधबार नै बाँकेका ३६ वर्षका पुरुषमा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । काभ्रेको धुलिखेल अस्पतालमा भएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

error: Content is protected !!