Loading... आजः मङ्लबार, माघ १३, २०७७
Trending

दुई नायिका अमेरिनक चलचित्रका काम गर्ने

मेरो कर्णाली
काठमाडौँ,२५ गते ।

 

नेपालकी दुई अभिनेत्री स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएकी छिन । केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ। चलचित्रमा स्वस्तिमा र केकी दिदी(बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि कुन विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्‍ने विषय भने खुलाइएको छैन। अन्य कलाकार भने अमेरिकी रहनेछन्। कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाकंन हुने जनाइएको छ

error: Content is protected !!