Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

बदलिदो परिस्थितिमा हाम्रो भुमिका

रोसन सापकोटा

विश्व यतिखेर महमारीबाट आक्रान्त छ, पृथ्वीको अस्तित्व संकटमा गुर्जिरहेको छ,प्रकृतिमाथी दिग्बिजयगर्ने मानबिय सभ्यता बिदिर्ण अबस्थामा कारुणिक चित्कार छोड्दै छट्पटि छ्ट्पटि रोहिरहेको छ, सिंङ्गो बिज्ञान क्षेत्र स्तब्ध छ ,इटाली ,स्पेन, फ्रान्स का जनताले आफन्तजनको लाश छुन त कहाँ हो देख्न पनि पायका छैनन,आकाश धर्ती सुनशान छ , बिश्वलाइ थर्कमान गराउदै पृथ्वीमा एकक्षत्र राजगरेको अमेरिका आफ्नो त हुकार मात्र रहिछ स्तर अन्य राष्ट्र भन्दा कमै रहिछ भन्दै भक्काना छोड्दै मनमनै रोयको छ, मानबिय जिवन र प्राकृतिक प्रतिकुलताबिच अस्तित्वकोअन्तिम लडाइ पृथ्वीमा चलिरहेको छ, पृथ्वीले सिंङ्गो सामर्थ्य प्रयोग गरिरहेको छ , मानव समुदाय शोकाकुल र स्तब्ध छ यस्तो अबस्थामा तपाईं हामिले आफुले आफैलाइ जोगाउने हो तर तपाईं हामिलाइ तह लगाउन पुलिसले डण्डा लगाउनु पर्ने डण्डालगाइदिय भाइरल बनाउनै पर्ने, लक डाउनको एक हप्ता नपुग्दै गुनासो गरिहाल्नु पर्ने जनतालाइ भन्दा पहिला नेतालाइ राहतको आबश्यकता पर्नु पर्ने , महामारीको अबसर छोपेर राजनितिगर्ने कस्तो नियत हाम्रो ।खै मानबिय सम्बेदना १,कहाँ गयो मानबता ११ कहाँ गयो इमान्दारिता अनि निश्ठा११ लुट्न ठग्न कमिशन र भ्रश्ट्गर्न मात्र हो राजनितीरु ट्रकका ट्रक लास खाल्डोमा फालेको र सडकमा पैसा पोखेको दृश्य सामाजिक सन्जालमा देखेका छैनन कि क्या हो ,आफ्ना सन्ततिनै नरहे के का लागि कुम्ल्याउने हो करोडौको सम्पत्तिरु छोड्देउ देख्न पैसा पैसाभनि बर्बराउने सपना ११ बिपत्तिलाइ अबसरको रुपमा लिने हे अजम्मरी दुश्टहरु हो कहिले भुकम्पका बेलामा महल बनायौ कहिले नरसम्हारकारी बिपत्तिमा मौका छोप्दै छौ ९उचित समयमा जनताले मुल्यांकन गर्नै पर्छ० कठै बिचरा हुतिहारहारा हरु१ आफुत बाग्मतिको नालिमा पौडियौ पौडियौ नेपाल आमालाइ बिश्वमा बदनाम गर्नपनी पछि परेनौ ।दलिय ब्यबस्थामा अन्ध भक्त र अन्ध समर्थनको हाबि मात्र हुदोरहेछ खबरदारी प्राय गौण हुदोरहेछ यसोतस्गल्ली गल्ली बाट चोक चोक बाट सडक सडक बाट सन्सद सन्सद बाट खबरदारिको आवाज उठाउ देश र नेतृत्वलाइ भ्रश्ट हुनबाट जोगाउ ब्रतमानमा मौलाइरहेको देशिय सस्कारलाइ आमूल परिवर्तन गरौ। मन्त्री मन्डल तुरुन्त पुनर्गठन गरौ चाकरी गर्नेलाइ हैन इमान्दार उच्छ नैतिक र चरित्रवान ब्याक्तिहरुलाइ समेटेर अगाडि बढौ भ्रश्ट्चारिलाइ झुण्ड्यायर मार्ने कानुन बनाउ । आफु बदलिउ अरुलाइ अनि सिङ्गो देश लाई बदलौ । लक डाउनको पालनामा स्थानिय रेडियो ,पत्रपतृका सरकारी तथा गैरसरकारी संघ संस्था स्वास्थ्यकर्मि देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली हरुले परिस्थिलाइ सहि मुल्यांकन गरि जिम्मेवार भुमिका निर्बाह गरौ। हुलदङ्गा नाराबाजी र आलोचनाको समय हैन यो । यकले अर्कोलाइ सहयोग गरेर महामरिको विरुद्धमा लडौ ।सम्यमित बनेर बसौ ।अनुशासित चरित्र अनि नैतिकवान बनेर पश्चिमबाट उर्लेको दुष्ट महमारिको बिरुद्धमा शगरमाथाको पर्खाल बनेर सामना गरौ ।