Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कानैमा झुम्का मार्फत म्युजिक भिडियोमा सन्तोष बानियाँको डेब्यु

काठमाडौ – गायिका जमुना शर्माले कानैमा झुम्का मार्फत नेपाली सांगितिक क्षेत्रमा पुनरागमन गरेकी छिन ।

लामो समयको अन्तरालमा शर्माले कानैमा झुम्का बजारमा ल्याएकी हुन । रेबल क्रियाशनको प्रस्तुती रहेको गितमा शब्द संगित महेश ज्ञवालीले तयार पारेका हुन ।

भिडियोमा अरुणी वाईवा को आकर्षक नृत्य देख्न सकिन्छ ।

यसै भिडियोमार्फत सन्तोष बानियाँले नेपाली मोडलिङ क्षेत्रमा डेब्यु गरेका छन ।

पहिलो भिडियोबाटै मोडलिङमा सन्तोषले राम्रो सम्भावना देखाएका छन ।

दिपेन्द्र केसीको निर्देशमा तयार भिडियोमा अर्जुन सापकोटाको छायाङ्कन,सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

हेर्नुहोस भिडियो: