Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

निष्ठुरीले छोडेर गएनी  नयाँ गीत सार्वजनिक भएको छ

काठमाडौं । लोकप्रिय गायक  गायिका देबी  घर्ति  र   पेमा लामा को  निष्ठुरीले छोडेर गएनी बोलको   नयाँ गीत बजारमा भिडियो सहित सार्वजनिक भएको छ।

शब्द  लरिना तामाङ्   लय संगीत :- पेमा लामा : एरेन्ज चर्चित  : सन्तोष, सुनाम   को रहेको छ   लेकाली रेकर्डिङ्ग स्टुडियो  क्यामर सम्पादन निर्दशन

मोछे  सोल्टी  सहायक क्यामर  राज बिस्ट अभिनय रन्जिता गुरुङ र बुद्धबिर थापा

सयोजक  टेकराज  अछामी  उक्त गीत निकु मिठो बने को छ

बिशाल बि सी

भिडियो सहित हेनुहोला  तलको लिंकमा हेर्न सक्नुहुनेछ।