Loading... आजः बुधबार, माघ १४, २०७७
Trending

पीडा लिएर बाच्नेम पूर्णिमा लामाको आधुनिक गित भिडियो सहित सार्वजनिक।

काठमाडौं । नेपाली  लोकप्रिय  गायिका पूर्णिमा लामाको आधुनिक गित बजारमा भिडियो सहित सार्वजनिक भएको छ

यस गीतमा  एरेन्ज चर्चित संगीतकार : सन्तोष,सुनाम  र  लिरिक्स : RD पाण्डेको रहेको छ

अभिनय :टेकराज अछामी र पूर्णिमा वाइबा  रहेको छ  निर्देशक निर्माता- टेकराज अछामी

सम्पादन : क्यामेरा : गोपी अधिकारी रहेको छ

पीडा लिएर बाच्ने म आधुनिक गितमा मेरा  धेरै दुख र  सघर्षका दिनहरु पनि  झल्किन्छन

भान्छ  ।  यस गीतमा  अछामी  टेकराज भन्छन मेरो  पहिलो अभिनय रहेको छ

बजार मा निकै  चर्चामा  रहेको छ  गित पीडा लिएर बाच्नेम आधुनिक गित भिडियो सहित हेर्न सक्नुहुनेछ।

उनको उक्त गित  पीडा लिएर बाच्नेम  बोलको  गित  भिडियो  टेकराज अछामी  आधिकारिक युटुब च्यानलबाट सार्बजनिक भएकाे छ।

बिशाल : बि सी

भिडियो सहित हेनुहोला

 

error: Content is protected !!