Loading... आजः आइतवार, अशोज ४, २०८३
Trending

कलाकार शंकर बि.सी को आज जन्मदिन

काठ्मण्डौं । नेपाली लोक दोहोरी नृत्य जगतका एक अत्याधिक चर्चित, सफल तथ उत्कृष्ट व्यक्ति हुन्   । उनलाई नेपाली लोक दोहोरी तथा नृत्य क्षेत्रमा सबैभन्दा धेरै निर्देशन गर्ने निर्देशक को रुपमा पनि चिनिन्छ। वि .सं २०३६ साल जेष्ठ ३१ गते बिहिवारका दिन बाँके को खजुरा मा जन्मिएका शंकर बि.शी आज आफ्नो जन्मदिन मनाउदै छन।

बिशाल बिश्वकर्मा