Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

हावाहुरी प्रभावितलाई कांग्रेस सांसदहरुको दुई दिनको तलब सहयोग

१८ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका संघीय संसदहरुले हावाहुरी प्रभावितहरुका लागि दुई दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलले संघीय सांसदका दुई दिनको तलब सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

यसअघि सत्तारुढ नेकपाका सांसदहरुले एक दिनको तलब हावाहुरी प्रभावितहरुलाई सहयोग गर्ने निर्णय गरेका थिए ।