Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

बारा–पर्सा हावाहुरी : १० महिला र ५ बालबालिकासहित २७ मृतकको सनाखत (नामावलीसहित)

१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ ।

सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो ।

सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।

 

error: Content is protected !!