Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

सुसिता तामाङको “सोल्टिज्यु” सेलो गित बजारमा

सुसिता तामाङको “सोल्टिज्यु” बजारमा आएको छ । बैरागी मोक्तानको लय, शब्द तथा सृजना रहेको “सोल्टिज्यु” मा सुसिता तामाङ र बैरागी मोक्तानले स्वर रहेको छ ।
गितको म्युजिक भिडियोमा मोडल सन्जिव ठकुरी र गायिका स्वयंम सुसिता तामाङ ले अभिनय गरेका छन् ।
मोडल सन्जिव ठकुरीले पहिलो पटक तामाङ सेलोमा आफ्नो प्रस्तुति दिएका छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा क्यामरा दुर्लभ श्रेष्ठको छायाङ्कन छ भने मिलन बि.क को सम्पादन रहेको छ ।
भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

(२४ फाल्गुण २०७५, शुक्रवार, १३.३७ मा प्रकाशित )