काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज पनि जारी छ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनु हुनेछ । मंसिर...