

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलको नतिजामा पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३०औं मिनेटमा अनन्त तामाङले गोल गर्दै घरेलु टिमलाई...
हेग : यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा...
काठमाडौं : ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी९पीएनजी० विरुद्ध ५२ रनको...
काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०का दुई महिला विमान चालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान...
काठमाडौँ : नेपाल आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले यूएईलाई बिहीबार ७ रनले पराजित गर्दै अर्को वर्ष श्रीलंकामा हुने विश्वकपमा पुगेको हो । १९२ रनको लक्ष्य...
काठमाण्डौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको निर्देशनमा परराष्ट्रमन्त्री बिमला राई पौडेलको जेनेभा भ्रमण रद्द भएको छ। परराष्ट्रमन्त्री पौडेल मानवअधिकार काउन्सिलको कार्यक्रममा भाग लिन आज बेलुका जेनेभा जाने तयारी थियो।...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले युएई भ्रमणका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले पूर्वकप्तान समेत रहेका सन्दीप लामिछाने बिना नै १५ सदस्सीय टोलीको घोषणा गरेको हो। आईसीसी...
काठमाडौं : आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले दिएको २ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले गरेको खराब सुरुवातका बावजुद पनि खेल जितेको छ। नेपालले लिग–२ च्याम्पियन भइसकेको...
काठमाडौं : तीन खेलाडीको अर्ध सतकीय बिस्फोटक ब्याटिङसंगै आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ। आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम...
काठमाडौं : नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतलाई ३–१ गोलले हराएर फाइनलमा पुगेको हो । ३ खेलबाट ६...