Loading... आजः शुक्रबार, साउन १, २०८३
Trending

सुर्खेत :  कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा कर्मचारीलाई नियुक्त गरिएको भन्दै अदालतमा रिट परको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा सामाजिक विकास मन्त्रालयका उपसचिव (दशौँ)जवाहरलाल...

कर्णाली र कोशीको जीत

सुर्खेत :सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको विहीबार चौथो दिन कर्णाली र कोशीले जीतसहितको नतिजा निकालेर अंक तालिकामा एक एक स्थान माथि उक्लिएका छन् ।...

  दैलेख : नेकपा (एमाले)निकट नेपाल खेलकुद महासंघ दैलेखको अध्यक्षमा लाल बहादुर थाापा (एलबि) चयन भएका छन् । सोमबार नेकपा एमाले पार्टी कार्यालयमा आयोजित महासंघको दोस्रो भेलाले थापालाई अध्यक्षमा...

दैलेख : चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतिगोगिता हुने भएको छ । चामुण्डा बिन्द्रासैनी स्पोटर््स एकेडेमीको आयोजनामा अन्तरपालिका स्तरीय चामुण्डा प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुन लागेको हो । चैत १५...

काठमाडौँ  :   कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र...

सुर्खेत  :  नेपाली सेनाले कर्णालीको पहिचान बनेको लामो दूरीको दौड प्रतियोगिताको विकासका लागि युनिटी रन आयोजना गर्ने भएको छ । सेनाले हरेक वर्ष आयोजना गर्दै आएको युनिटी रन यो...

कमल शर्मा दैलेख  :   खानेपानीको अभावमा काकाकुल भएका चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नौ हजार नागरिकलाई कर्णाली नदिबाट लिफ्ट प्रविधि मार्फत पानी खुवाउने कर्णाली लिफ्ट खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको...

सुर्खेत  :   नेपाल प्रिमियम लिग (एनपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका क्रिकेटर विपिन शर्मा गृहजिल्ला सुर्खेतमा सम्मानित भएका छन् । एनपीएलमा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने टिम कर्णाली याक्सलाई प्लेअफमा पु¥याउँदा...

काठमाडौं  :   नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ गतेदेखि तालिका सार्वजनिक गरेको हो। खेलको फाइनल पुस ६ गते राखिएको छ।...

काठमाडौं  :   नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर...