Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

काठमाडौं  :   नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ गतेदेखि तालिका सार्वजनिक गरेको हो। खेलको फाइनल पुस ६ गते राखिएको छ।...

काठमाडौं  :   नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर...

काठमाडौँ  :  साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध...

काठमाडौँ  :   नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको...

दैलेख  :   खेलकुद विकास समिति भगवतीमाईको आयोजना भगवतीमाई खेलकुद महोत्सव २०८१ कात्तिक ७ गते बाट सुरु हुने भएको छ । भगवतीमाई गाउँपालिकाको प्रर्बद्धक र खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको...

काठमाडौं  :   नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हरायो । नेपालको जितमा निराजन धामी र समिर...

काठमाडौं  :   काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३–२ सेटले जितेको हो। त्रिपुरेश्वरस्थित कर्भड हलमा...

काठमाडौं  :  नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो । नेपालले यो खेल २५–२१,...

काठमाडौं  :   नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ। काठमाडौंमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगको दोस्रो ख‍ेलमा नेपालले भारतलाई स्तब्ध पारेको हो। शनिबार त्रिपुरेश्वरस्थित...

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छन्। उनले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा। केशरजंग बरालसँग छलफल गरेका...