Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

प्रेमराज सिम्खडा कालिकोट  :   कर्णाली कोरिडोरको खुलालु सल्ली सल्ला सडक खण्ड एक हप्ताका लागि बन्द भएको छ । कालिकोट जिल्लाको खुलालु स्थित कर्णाली नदी पारीको पक्की पुलको बायाँ तर्फको...

काठमााडौं  :   प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मध्यपश्चिम विश्वविद्यालयले दिन लागेको सम्बन्धन रोक्न पत्राचार गरेको छ । बिहीबार कार्यालयबाट जारी पत्रमा हाललाई विश्वविद्यालयका सबै सम्बन्धनका कार्यक्रम स्थगित गर्न भनिएको छ...

दैलेख   :  दैलेखको आठबिस नगरपालिका–६ माल्याको सामुदायिक बनमा लागेको आगलागीमा परेर घाईते हुनुभएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–६ का ३८ वर्षिय भैरे विकको मृत्यु...

सुर्खेत :  माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको अनुमति पाएको भारतीय कम्पनी जीएमआरसँगको सम्झौता थप दुई वर्ष लम्बिने भएको छ । पछिल्लो पटक सरकारले गरेको दुई वर्ष समय थप्ने निर्णयलाई...

आगलागी परी घाइतेभएकाहरुको हेलिकप्टर मार्फत उद्धार गरिदै । तस्बिर नेपाल प्रहरी दैलेख  :  दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाईते भएकाहरुको उद्दार गरिएको छ । आठविस नगरपालिका–६ मा रहेको सल्लेरी...

दैलेख  :  दैलेखमा आगलागीमा परेर १२ जना घाइते भएका छन । जिल्लाको पश्चिममा पर्ने आठबिस नगरपालिका –६ मा रहेको (माल्या) सामुदायिक बनमा लागेको आगोमा परी १२ जना घाइते भएका...

काठमाडौँ  :   नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई सचिवबाट पार्टीले निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पार्टीबाट निलम्बन गरेको...

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ...

काठमाडौँ  :  संवैधानिक परिषद्‍ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस...

कालिकोट  :  कालिकोटमा बलात्कार आरोपमा फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा गाउँलेले प्रहरी र पीडित परिवारमाथि आक्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार बलात्कार आरोपी पलाँता गाउँपालिका–६...