Loading... आजः बुधबार, कार्तिक १३, २०८२
Trending

दैलेख :  दैलेखका दुई गाउँपालिकाले असार मसान्तलाई ध्यानमा राखी शनिवार र असार १५ गते कर्णाली प्रदेशले दिएको सार्वजनिक बिदा नदिने भएको छ । जिल्लाको गुराँस गाउँपालिका र महावु गाउँपालिकाले...

दैलेख  :   दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले जम्बुकाँध स्वास्थ्य चौकीलाई पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रमाणित संस्थाको रूपमा घोषणा गरेको छ । किशोर–किशोरीहरूको स्वास्थ्य र हित प्रवद्र्धन गर्ने उद्देश्यले जम्बुकाँध स्वास्थ्य चौकीलाई...

दैलेख  :   अत्याधिक रक्तश्राव हुँदा सुत्केरीको मृत्यु भएको छ । काठमाण्डौको बानेश्वरमा रहेको नेपाल निजामती अस्पतालमा दैलेखको नारायण नगरपालिका २ जाहारकोटकी ३३ वर्षीया नेपालीको उपचारका क्रममा मंगलवार मृत्यु भएको...

दैलेख : अनौपचारिक सेवा केन्द्र(इन्सेक)को वार्षिक रुपमा प्रकाशन गर्दै आइरहेको बर्ष पुस्तक घटना अभिलेखको अर्ध वार्षिक समिक्षा गरिएको छ । इन्सेकले सोमबार दैलेख सदरमुकाममा आयोजना गरेको मानव अधिकार वर्ष...

रुकुमपश्चिम :  रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गणेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस अन्वेषणका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा...

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेका छन् । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन...

हुम्ला :  हुम्लाको खार्पुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरिएको छ । जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली...

रुकुमपश्चिम :  रुकुमपश्चिमका दुई हजार भूकम्प प्रभावितले भूकम्प गएको १९ महिना पूरा हुँदासम्म पनि अस्थायी आवास (टहरा) निर्माणको पहिलो किस्ताको रकम नआएको गुनासो गरेका छन । २०८० कात्तिक १७...

दैलेख  :   दैलेखको नारायण नगरपालिका पूर्ण खोप सुनिश्चिता नगरपालिका घोषणा गरिएको छ । एक कार्यक्रम बिच स्थानीय स्वामित्व र सहभागितामा पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नगरपालिकाले...