सुर्खेत : कर्णाली सरकारको नेतृत्वमा नेकपा (माओवादी) र नेकपा एमाले दुवै दलले अडान छाडेका छैनन् । दुवै दलहरूले कर्णालीलाई प्रतिष्ठाको विषय बनाइरहेका छन् । लगातार सरकारमा रहेको माओवादीले पहिलो...
दैलेख : दैलेखको भैरवी गाउँपालिका–६ तोरीमूलमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । शनिबार परेको चट्याङले १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक...
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका गर्नका लागी ल्याउन लागिएका उपकरण बोकेका तीन वटा ट्रक सुर्खेत पुगेका छन् । पेट्रोलियम पदार्थको...
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको...
काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन अवधि सकिएको छ । तोकिएको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति पदको लागि ११ र सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन...
दैलेख : दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परिषद (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् । गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको दुई विषयहरुको उत्तरपुस्तिकाको पोकै हराएको औपचारिकरुपमा स्वीकार गरेको छ । यसअघि यस विषयमा परीक्षा नियन्त्रण कार्यालयले गोप्यरुपमा छानबिन गरिरहेको समाचार...
धनगढी : कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षीया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ। होली पर्वको दिनमा साथीहरूसँग कर्णाली पुलबाट हाम फाल्दा शरीर अनियन्त्रित...
सुर्खेत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल सुर्खेतको सेवा प्रभावित भएको छ। विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा निलम खड्का काजमा...
सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक...