Loading... आजः बिहिबार, साउन १४, २०८३
Trending

दैलेख  :   रेडियो मातृभूमि एफ.एम ९६.५ मेगाहर्ज दैलेखको उद्घाटन  गरिएको छ । संविधान दिवसको अवसर पारेर दैलेख सदरमुकाममा आयोजना कार्यक्रममा जिल्ला न्यायधिस बलराम लम्सालले रेडियोको उद्घाटन गरेका हुन ।...

काठमाडौँ :  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको उम्मेदवारको सूची बुझाएका छन्। सोमवार निर्वाचन आयोगमा पुगेर मुख्य राजनीतिक दलसहितका अन्य दलले...

काठमाडौं  :   नेपाल साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३–१ गोलले पराजित बन्न पुगेको छ। पहिलो हाफमा दुई गोलले पछि...

दैलेख   : दैलेखमा पनि डेँगुका बिरामी फेला परेका छन् । शुक्रवार र शनिवार जिल्ला अस्पताल दैलेखमा उपचार गराउन आएका एक÷एक जनामा डेँगुको सङ्क्रमण देखिएको जिल्ला अस्पताल दैलेखले जानकारी दिएको...

अक्षाम  :  अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २१ पुगेको छ । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो । मृत्यु भएका...

काठमाडौं  :  संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने भएको छ। संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य...

दैलेख :  निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र निर्वाचन खर्च विवरण बुझाउनु पर्ने प्रावधान भए पनि निर्वाचन खर्च विवरण पेस नगर्ने दुई ९३ जनाले सफाइ सहितको स्पष्टीकरण...

काठमाडौँ  :  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ। निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी...

काठमाडौं  :  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई जरिवानासहित कारबाही गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई...

काठमाडौं  :  यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० ः...