Loading... आजः शुक्रबार, अशोज २४, २०८२
Trending

काठमाडौँ : आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो । मिस नेपाल अर्थ सुमना...

काठमाडौँ :  कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको...

कमल शर्मा दैलेख :  जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेणका लागी गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । जमिन मुनी कडा चट्टान लागेको...

काठमाडौँ : सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये...

मौद्रिक नीति सार्वजनिक

काठमाडौं  :   नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।...

काठमाडौं  :  सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। गडतौला निमिक्त...

काठमाडौं  :  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा।शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टियु क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएका छन्। उनले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा। केशरजंग बरालसँग छलफल गरेका...

काठमाडौं  :   प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन्। दुर्घटनास्थल पुगेर प्रधानमन्त्रीले त्यहाँको घटनाबारे जानकारी लिएका हुन्। दुर्घटनास्थलबाट प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट...

  काठमाडौं :   सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।...