

काठमाडौं : गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । सोमबार बसेको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। आइतबार युवराज पौडेल (सफल)ले सभापति लामिछानेको राहदानी प्रकरणमा...
काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन् । यसका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नुपर्ने...
काठमाडौं : नवनियुक्त मन्त्रीहरूको शपथग्रहण भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका...
काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको...
काठमाडौं : थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९२१ नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
सुर्खेत : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन्। यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ। आइतबार सुर्खेत...
काठमाडौं : दश दलीय गठबन्धनमा साना दलले धेरै मन्त्रालयमा दाबी गरेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डाको प्रस्ताव गरेपनि...
नयाँ दिल्ली : भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै गन्धीको संसद सदस्यता खारेज भएको जानकारी दिएको छ। चार वर्ष...