Loading... आजः मङ्लबार, बैशाख ८, २०८३
Trending

काठमाडौं  :   राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। उनले यससँगै आफ्नो फरक...

काठमाडौँ  :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक...

विराटनगर  :  सर्वोच्च अदालतले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएपछि कोसी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । अवैधानिक रहेको ठहर गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाको नियुक्तिलाई...

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। संघीय...

काठमाडौँ  :  नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन...

काठमाडौँ  :   सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको...

काठमाडौं  :   निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना गरेको छ । प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना...

काठमाडौँ  :   नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०र८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर तथा घरजग्गा कर्जा खुकुलो...

काठमाडौँ  :  ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितले आफूहरुलाई पक्राउ नगर्न माग गर्दै गत वर्ष दायर गरेको रिट अदालतले खारेज गरिदिएको छ । ललिता निवास जग्गा हिनामिना प्रकरण आरोपितहरु...

काठमाडौं  :  सुन तस्करीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने मागसहित एमाले निकट युवा संघले मसाल जुलुस प्रदर्शन गरेको छ। नयाँ बानेश्वरमा आयोजित मसाल जुलुस प्रदर्शनमा युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा...