Loading... आजः शनिबार, बैशाख १२, २०८३
Trending

काठमाडौँ  :  राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अवश्यकता अनुसार सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा...

काठमाण्डौ :  काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका गाडीको यान्त्रिक परीक्षण थालिने भएको छ । दुर्घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिले आजदेखि मध्यम तथा लामो...

काठमाण्डौ :  प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताले चुनावी आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताले आउँदो मङ्सिर ४...

धनुषा  :  नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली रेलमा चढेर सरर यात्रा गरेका छन । धनुषा निर्वाचन क्षेत्र नं २ मा पर्ने विदेह नगरपालिकामा...

काठमाडौँ  :  नेपालमा डेंगी सङक्रमितको संख्या २२ हजार नाघेको छ । शनिवार सम्म २२ हजार जनामा सङक्रमण र २९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सन् २०१९ मा...

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताएकी छन्।...

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले संविधानको धारा ८१ पटक–पटक उल्लंघन गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा...

काठमाडौँ  :  नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् ।...

काठमाडौं :  नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता भएको छ। संसद्का दुवै सदनबाट दोहोर्‍याएरसमेत पारित...

काठमाडौं :  मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्ति गरेको छ। न्यायपरिषद्को सिफारिसमा मुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई...