काठमाडौं : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) का लागि बढुवा सिफारिस भएका छन्। शुक्रबार बेलुका बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डिआइजीमा...
काठमाडौँ – : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकैबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा तनावको अवस्था सिर्जना भएको छ। सहकारी ठगी प्रकरणमा गृहमन्त्री...
काठमाडौँ : डा .गोविन्द के।सीले २२ औं पटकको आमरण अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै २२ औं अनशन तोडेको जनाएका हुन् । पशुपति...
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज...
काठमाडौँ : सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रमले...
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्रीमा नियुक्त भएकी हसिना खानलाई सपथ...
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शनिवार...
काठमाडौं : नेपाल सरकारले विभिन्न प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियललाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले १९ औं एसियाली खेलकुद, चौथो...
काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ कालागि वार्षिक नीति तथा कार्यक्रम जेठ १ गते अर्थात् आगामी मंगलबार प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार...