Loading... आजः बिहिबार, असार १८, २०८३
Trending

दैलेख  :   संघ सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कर्णालीलाई उच्च प्राथमिकता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिदेखि सडक पूर्वाधारले प्राथमिकता पाएको हो...

सुर्खेत  :   कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट निर्माणका सम्बन्धमा मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताएका छन् । ‘हरेक जिल्लामा प्रदेश सरकारका आफ्नै कार्यालयहरु छन्, स्थानीय तह छन्,...

दैलेख  :  दुल्लुमा भएको ट्रयाक्टर दुर्घटनामा ज्यान जानेहरुको संख्या तीन पुगेको छ । दुल्लु नगरपालिका–६ खच्चेगैराका ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै र बाँकी दुई जनाको उपचारको क्रममा कर्णाली प्रदेश...

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्रीमा नियुक्त भएकी हसिना खानलाई सपथ...

काठमाडौँ  :   जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो ।...

विराटनगर  :   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । संसदमा ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका...

सुर्खेत  :   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्र्तराष्ट्रिय विकास साझेदारको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन । सोमबार कर्णालीमा कार्य क्षेत्र बनाएर काम गर्ने अन्र्तराष्टिय विकास...

  दैलेख – दैलेखको बसन्त मावि किमुगाउँमा अध्यनरत विद्यार्थीहरु मध्ये उत्कृष्ट स्थान प्राप्त गर्ने दश जना विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार प्रदान गरिएको छ । अघिल्लो आर्थिक वर्षको...

दैलेख  :   दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । दुर्घटनामा परी मृत्यु हुनेमा नगरपालिका–६ का ५५ वर्षीय...

जाजरकोट   :    श्रीज्योति फाउन्डेसनले भुकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित छान्राहरूलाई छात्रवृत्ति वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका...