Loading... आजः बिहिबार, बैशाख १०, २०८३
Trending

कमल शर्मा दैलेख  :   गाउँमा रोजगारी नपाउने कृषि खेती गरौँ भने बजारीकरणको समस्या त्यही समस्याले गर्दा रोजगारीका लागी साउदी अरब पुग्नुभयो भगवतीमाई गाउँपालिका –४ मन्घरका नबिन बिसी । दुई...

सुर्खेत  :   शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्न काठमाडौँमा कनेक्टिङ कर्णाली अभियानको फोटो प्रदर्शन गरिएको छ । मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल,दैलेखी सेवा समाजको...

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको शैक्षिक विकासमा मध्यपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको स्थापनाको मूल मर्म समग्र कर्णाली प्रदेशको विकास र उन्नयन रहेको...

सुर्खेत  :   सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु‌ हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद...

  वित्तीय व्यवस्ता तर्फ २५ करोड ८ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तातरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार अर्थात १५ दशमलब ३८ प्रतिशत विनियोजन गरिएको छ...

देउखुरी  :   लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख...

पोखरा  :   गण्डकी प्रदेशले आर्थिक वर्ष २०८१र०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै...

विराटनगर  :   कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार...

धनगढी  :  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालद्वारा प्रदेशसभामा...

कमल शर्मा दैलेख : तत्कालीन गाउँ विकास समिति (रावतकोट,वडालम्जी,भैरीकालीकाथुम,बाँसी,रानीवनका) किसानहरुलाई सिचाई सुविधा पु¥याउने उद्देश्यले ३७ वर्ष अधि सुरु गरिएको गिताचौर –रावतकोट सिचाई आयोजना निर्माण सम्पन्न हुन सकेको छैन ।...