

काठमाडौं : नेकपा (माओवादी) ले प्रदेश समिति पदाधिकारी र संख्या समेत बढाएको छ । माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना राख्ने...
दैलेख : सहकारीका नाममा ठगी गर्नेलाई जिल्ला अदालत दैलेखले चार वर्ष कैद र १५ लाख जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायधिस दण्डपाणी लामिछानेको एकल इजलासले मंगलवार उक्त फैसला...
काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई...
दैलेख : आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा दैलेख प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भुवनेश्वर प्रसाद शाहका...
काठमाडौं : पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको...
दैलेख : स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा ,सवल र दुर्लभ पक्षको पहिचान गरी सुशासनमा रहेका कमीकम्जोरीलाई सच्याएर स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउँन स्थानीय तह सस्थागत स्वमुल्याङकन कार्याविधि...
दैलेख : नारायण नगरपालिका –५ छातिकोटका ३९ वर्षिय लाल बहादुर बिक मृत्यु प्रकरणमा हेलचक्¥याई गरेको कसुरमा आटोरिक्सा चालक २४ वर्षिय पुस्कर बिकलाई जिल्ला अदालत दैलेखले ५० हजार क्षतीपुर्ती २०...
काठमाडौं : सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ती कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको...
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुनेछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार...